Contact Us

Ghatgaun.com दोभान मल्टिमिडिया प्रा.लि.द्धारा सञ्चालित अनलाईन न्युज पोर्टल हो । सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँकै नाममा सञ्चालित यो समाचार पोर्टल स्थानीय डिजिटल सञ्चारमाध्यम हो । चौकुने गाउँपालिकासँग सरोकार राख्ने विशेष सूचना, समाचार र सामग्री घाटगाउँ डटकममा हेर्न र पढ्न पाइन्छ ।

घाटगाउँ लगायत पश्चिम सुर्खेतको शिक्षा, स्वास्थ्य, सडक, यातायात लगायत विकास निर्माणका विषयमा हरेक जानकारी हामी एउटै माध्यमबाट दिने प्रयास गर्नेछौ । पश्चिम सुर्खेतको राजनीति, अर्थ व्यापार, समाज र बदलिदो अवस्थाका बारेमा पनि प्रत्यक्ष रिर्पोटिङ घाटगाउँ डटकममा पढ्न पाइनेछ । 

Our Location

GhatGaun

ठेगाना : चौकुने ९ सुर्खेत

सम्पर्क : 9848225604

Email: [email protected]

सम्पर्क

Email Us