पर्यटन

वाह ! झरना 

घाटगाउँ डटकम

लोकेन्द्र विश्वकर्मा 

खलंगा । जाजरकोटको छर्छता झरना जिल्लामै प्रख्यात छ । निकै माथिको भीरबाट छरछर पानी झर्ने यो झरना जति मनमोहक छ । त्यति नै हेरिरहु लाग्ने सौन्दर्यले पनि भरिएको छ ।

भेरी नगरपालिका २ डिंगामा अवस्थित यो झरना हेर्न आन्तरिक पर्यटक झुम्मिने गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिएको झरना हेर्न कहिलेकाँही बाह्य पर्यटक समेत आउने गरेका छन । यसले जाजरकोटको सौन्दर्यता र पर्यटकीय सम्भावना थप बढाएको छ । 

 


प्रकाशित मिति: आईतबार, असोज ४, २०७७, २२:४५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो आईतबार, असोज ४, २०७७, २२:४५:००
खुल्न थाले शक्तिपीठ आईतबार, असोज ४, २०७७, २२:४५:००