आर्थिक

फेरि बढ्यो सुनको मूल्य, नेपाली बजारमा कति पुग्यो ?

घाटगाउँ डटकम

काठमाण्डौ:  नेपाली बजारमा आज पनि सुनको मूल्य ३ सयले बढेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा शुक्रबार तोलामा ३ सयले बढेर ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २५० रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८, ०४:१०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, साउन ३०, २०७८, ०४:१०:००
खुल्न थाले शक्तिपीठ शनिबार, साउन ३०, २०७८, ०४:१०:००