राजनीति

‘डोल्पामा एकीकृत समाजवादी बलियो हुन्छ’

घाटगाउँ डटकम

डोल्पा: कर्णाली सरकारका उद्योग  पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले डोल्पा जिल्लामा नेकपा एमाले भन्दा  नेकपा (एकीकृत समाजवादी) बलियो हुने बताएका छन् ।

पत्रकार महासंघ डोल्पाको एक कार्यक्रममा मन्त्री बुढाले समाजवादी बलियो हुने बताएका छन् ।  उनले, ‘डोल्पामा समाजवादी ठुलो र बलियो हुनेछ ’ ।  डोल्पामा एमाले कमजोर हुने, एकीकृत समाजबादी बलियो हुने उनले बताए  । 


प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८, १६:४७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, भदौ १२, २०७८, १६:४७:००
खुल्न थाले शक्तिपीठ शनिबार, भदौ १२, २०७८, १६:४७:००