विविध

सांघाई सहयोग सङ्गठनमार्फत् विश्व शान्तिमा लाग्न सीको आग्रह

घाटगाउँ डटकम

बेइजिङः चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघालाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बिच साझा भविष्य निर्माण आग्रह गरे । उनले सांघाई सहयोग सङ्गठन  मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिए । राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरे । रासस


प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८, १६:३०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असोज १, २०७८, १६:३०:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असोज १, २०७८, १६:३०:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असोज १, २०७८, १६:३०:००