राजनीति

एकीकृत समाजवादी जाजरकोटको अध्यक्षमा विसी

घाटगाउँ डटकम

सुर्खेत : माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले कर्णालीका सबै जिल्लाहरुमा संगठन निर्माण गर्ने कार्य तीव्र रुपमा सञ्चालन गरिरहेको छ  । यसबीच सोमबार जाजरकोट जिल्ला समिति गठन गरेको छ ।

जाजरकोटका प्रभावशाली नेता  कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला समिति गठन गरेको नेकपा एस जाजरकोटले जनाएको छ ।

यस्तै उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगबहादुर शाही, उप–सचिवमा मानबहादुर बुढासहितका पदाधिकारी रहेका छन् । एमालेमा रहदा विसी कर्णाली प्रदेश कमिटि सदस्य थिए । जाजरकोटमा नेकपा एमाले भन्दा समाजवादी बलियो बनाउने चयन नेतृत्वको दाबी  छ । 

केही सदस्यहरु.. 

-शिव प्रसाद शर्मा
- देपेन्द्र प्रसाद शर्मा
- धन बहादुर पुन
- अमर हमाल
- दिप बहादुर थापा
- बालकृष्ण बुढा
- वीर बहादुर रावत
- कविता जैसी
- सारदा हमाल
- ज्ञानु लामिछाने
- अमृता वली
- डम्बर सिंह
- निरज आचार्य
- प्रेम प्रसाद पौडेल
- जानुका मल्ल
- बालकृष्ण शाही
- सुरेन्द्र बहादुर शाही
- गणेश प्रसाद जैसी
- लाल बहादुर रावत
- वीर बहादुर बुढा
- तुल्सी शाही
- राम प्रसाद जैसी
- शेर बहादुर खड्का
- ओम प्रकाश शर्मा
- प्रदिप खड्का
- हेमराज विसी
- गीता खत्री
- लोक बहादुर खत्री
- गणेश घर्ती
- धन बहादुर शाही
- डम्बर बहादुर सिंह
- प्रेम बहादुर आरसी


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८, १४:२१:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, असोज ४, २०७८, १४:२१:००
खुल्न थाले शक्तिपीठ सोमबार, असोज ४, २०७८, १४:२१:००