आर्थिक

सुनको मूल्य फेरी घट्यो

घाटगाउँ डटकम

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५०  थियो ।


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८, १५:१७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

खुल्न थाले शक्तिपीठ सोमबार, असोज ४, २०७८, १५:१७:००
उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कृत सोमबार, असोज ४, २०७८, १५:१७:००