घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
पर्यटन
चौकुने ९
भेरी र कर्णाली नदीको दोभानमा चल्यो र्याफ्टिङ

२५ असोज, सुर्खेत । दशैँ नजिकिदै गएका बेला पर्यटकीय क्षेत्र भेरी कर्णालीको दोभानमा र्याफ्टिङ शुरु भएको छ । आन्तरिक पर्यटकको सेवाका लागि र्याफ्टिङ शुरु गरिएको हो । चौकुने गाउँपालिका ९ दोभानमा विगत बर्ष पनि र्याफ्टिङ चल्ने गरेको थियो ।
तर कोरोनाका कारण गएको चैतदेखि सबै पर्यटकीय गतिविधि ठप्प बनेका थिए । अब र्याफ्टिङ शुरु भएपछि आन्तरिक पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । सुर्खेतमै दोभान उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेपनि भौतिक संरचना र पूर्वाधारका कारण उल्लेख्य पर्यटक आउन सकेका छैनन् ।
तर पछिल्लो समय चौकुने गाउँपालिकाले नै दोभानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाका साथ विभिन्न काम गरिरहेको छ ।
तस्बिर : कृष्ण बज्गाईको फेसबुकबाट
प्रकाशित मिति: आईतबार, असोज २५, २०७७, १७:४२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्लग
लोकप्रिय
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने
- पहिलो चरणमा ४० दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने
- ओठमा आहा 'सगरमाथा'