फोटो ग्यालेरी

आहा ! पोखरा

घाटगाउँ डटकम

काठमाडौं । नेपालको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा पोखरालाई लिइन्छ । खासगरी विदेशी पर्यटकले पनि पोखरालाई निकै रमाइलोसँग घुमघाम गन्तव्यका रुपमा लिन्छन् ।

त्यसैगरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले पोखरालाई एक उत्कृष्ट गन्तव्यका रुपमा लिने गरेका छन् ।

 

 

फोटोकथा श्रीधर पौडेलबाट 


प्रकाशित मिति: आईतबार, कात्तिक १६, २०७७, ०९:२७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो आईतबार, कात्तिक १६, २०७७, ०९:२७:००
खुल्न थाले शक्तिपीठ आईतबार, कात्तिक १६, २०७७, ०९:२७:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु आईतबार, कात्तिक १६, २०७७, ०९:२७:००