घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
समाज
चौकुने ९
चौकुने ५
चौकुनेमा सुकुम्बासीको लगत संकलन गरिदै

सुर्खेत । चौकुने गाउँपालिकामा सुकुम्बासीको लगत संकलन थालिएको छ । राष्ट्रिय भूमि आयोगको अध्यक्ष देवी ज्ञवाली आफै चौकुनेमा पुगेर सुकुम्बासी समस्याका बारेमा अन्तरक्रिया गर्नुका साथै समस्या समाधानका लागि आफ्ना योजना समेत सार्वजनिक गरेका थिए ।
गएको महिनादेखि लगत संकनलको काम थालिएको हो । शनिबार चौकुने ५ बाट सुकुम्बासीको अनुमानित लगत संकलन शुरु गर्न लागिएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७, १८:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्लग
लोकप्रिय
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने
- पहिलो चरणमा ४० दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने
- ओठमा आहा 'सगरमाथा'