समाज

चौकुने ९

चौकुने ५

चौकुनेमा सुकुम्बासीको लगत संकलन गरिदै

घाटगाउँ डटकम

सुर्खेत । चौकुने गाउँपालिकामा सुकुम्बासीको लगत संकलन थालिएको छ । राष्ट्रिय भूमि आयोगको अध्यक्ष देवी ज्ञवाली आफै चौकुनेमा पुगेर सुकुम्बासी समस्याका बारेमा अन्तरक्रिया गर्नुका साथै समस्या समाधानका लागि आफ्ना योजना समेत सार्वजनिक गरेका थिए ।

गएको महिनादेखि लगत संकनलको काम थालिएको हो । शनिबार चौकुने ५ बाट सुकुम्बासीको अनुमानित लगत संकलन शुरु गर्न लागिएको हो ।


प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७, १८:१०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसमा ओइरो, नेकपामा पहिरो शुक्रबार, पुस १०, २०७७, १८:१०:००
ओठमा आहा 'सगरमाथा' शुक्रबार, पुस १०, २०७७, १८:१०:००