घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
समाज
बारेकोटमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुदै

खलंगा । जाजरकोटको बारेकोट गाउँपालिकामा माघ १५ देखि २१ गते सम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनमा हुने भएको छ ।
बारेकोट गाउँपालिका सहायक नाम दर्ता अधिकारी लक्ष्मी रोकाय पुनका अनुसार, माघ १५ गते सुचना तथा नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
माघ १६ गते देखि १७ गते सम्म झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोध उजुरी दिने कार्यक्रम रहेको छ ।
भने, माघ १६ देखि १८ गते सम्म मतदाता नामावली रहेको नाम वा विवरण रहेको त्रुटि सच्याउन दोहोरो नाम हटाउन, निवेदन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि सुचना दिने कार्यक्रम रहेको अधिकारी रोकाय जानकारी गराइन ।
प्रकाशित मिति: बिहिबार, माघ १५, २०७७, १२:१५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्लग
लोकप्रिय
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने
- पहिलो चरणमा ४० दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने
- ओठमा आहा 'सगरमाथा'