स्वास्थ्य

कोरोना बिरुद्धको खोप अनुदान दिने चीन सरकारको घोषणा

घाटगाउँ डटकम

काठमाडौं । चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।


प्रकाशित मिति: आईतबार, माघ १८, २०७७, २०:२५:००
प्रतिक्रिया दिनुहोस्