समाज

एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन

दिपेश परियार

घाटगाउँ सुर्खेत ।  सशस्त्र प्रहरी बल ( एपीएफ ) राष्ट्रिय पुरुष भलिबल टिममा रमेश विक चयन भएका छन  । देशभरका बाहिनी मध्ये कर्णाली प्रदेशमा अवस्थित महेश्वरी बाहिनी सुर्खेतबाट विकलाई एपीएफले विहिबार राष्ट्रिय टिममा चयन गरेको थियो ।  

पञ्चपुरी नगरपालिका – १० गल्फा घर भएका विक बिगत २ बर्ष देखि सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी सुर्खेतमा कार्यरत छन । 


प्रकाशित मिति: शनिबार, माघ २४, २०७७, १५:२२:००
प्रतिक्रिया दिनुहोस्