घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
समाज
एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन

घाटगाउँ सुर्खेत । सशस्त्र प्रहरी बल ( एपीएफ ) राष्ट्रिय पुरुष भलिबल टिममा रमेश विक चयन भएका छन । देशभरका बाहिनी मध्ये कर्णाली प्रदेशमा अवस्थित महेश्वरी बाहिनी सुर्खेतबाट विकलाई एपीएफले विहिबार राष्ट्रिय टिममा चयन गरेको थियो ।
पञ्चपुरी नगरपालिका – १० गल्फा घर भएका विक बिगत २ बर्ष देखि सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी सुर्खेतमा कार्यरत छन ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७, १५:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने