घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
समाज
राजु र खेमको – हिजो राती केके भो गीत बजारमा

काठमाडौं । चर्चित गायक खेम सेन्चुरी र राजु सुनामको हिजो राती केके भो केके गीत बजारमा आएको छ । सोमबार – जमुना सनम, खेम सेन्चुरी, राजु सुनामको लय शब्द एरेन्जमा उक्त गीत बजारमा आएको हो ।
‘ माया प्रेमको बिश्वासमा आधारित उक्त गीतको अभिनय भने, तेजस रेग्मी, पुजन घिमिरे, बिना बिश्वकर्मा, अर्जुन गौतम, सिर्जना किराँती, जोन बम लगायतका कलाकारहरुले गरेका छन । ’
लामो समयदेखि कला क्षेत्रमा आवद्ध सुनामका गीतहरु पनि थुर्पै बजारमा रहेका छन । भने गायक सेन्चुरी पनि चर्चितका रुपमा मात्र नभई परम्परागत चलन चल्तीमा रहेका लोक संस्कृति बचाउने गायकका रुपमा चिनिन्छन ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७, १९:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप