समाज

राजु र खेमको – हिजो राती केके भो गीत बजारमा 

घाटगाउँ डटकम

काठमाडौं  । चर्चित गायक खेम सेन्चुरी र राजु सुनामको हिजो राती केके भो केके गीत बजारमा आएको छ । सोमबार – जमुना सनम, खेम सेन्चुरी, राजु सुनामको लय शब्द एरेन्जमा उक्त गीत बजारमा आएको हो ।  

       ‘ माया प्रेमको बिश्वासमा आधारित उक्त गीतको अभिनय भने, तेजस रेग्मी, पुजन घिमिरे, बिना बिश्वकर्मा, अर्जुन गौतम, सिर्जना किराँती, जोन बम लगायतका कलाकारहरुले गरेका छन । ’

लामो समयदेखि कला क्षेत्रमा आवद्ध सुनामका गीतहरु पनि थुर्पै बजारमा रहेका छन । भने गायक सेन्चुरी पनि चर्चितका रुपमा मात्र नभई परम्परागत चलन चल्तीमा रहेका लोक संस्कृति बचाउने गायकका रुपमा चिनिन्छन । 

 

 


प्रकाशित मिति: सोमबार, माघ २६, २०७७, १९:०३:००
प्रतिक्रिया दिनुहोस्