स्वास्थ्य

शिक्षा

विश्वविद्यालयको गेटमै जलाइयो उपकूलतिको पुत्ला

घाटगाउँ डटकम

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी आन्दोलित भएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको बेथितीविरुद्ध विद्यार्थी संयुक्त रुपमा आन्दोलित भएका हुन् ।

पछिल्लो समय उपकूलपति नन्दबहादुर सिंहले दुई जना प्राध्यापकलाई कारबाही गरेपछि विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थी संगठन आन्दोलित बनेका हुन् ।

आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले चरणबवद्ध संगठनले आन्दोलनको घोषणा पनि गरेका छन् । उनीहरुले मंगलबार उपकूलपति र रजिष्ट्रारको पुत्ला जलाउनुका साथै राँके जुलुस प्रदर्शन गरेका थिए । 


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, ०२:१९:००
प्रतिक्रिया दिनुहोस्