राजनीति

बाँदरको भेषमा प्रदर्शन

घाटगाउँ डटकम

काठमाडौंः नेकपा एमाले निकट युवा संघले  बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका छन् ।  वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, ०२:५८:००
प्रतिक्रिया दिनुहोस्