समाज

जाजरकोटका बैंकमा सर्वसाधारणको घुइँचो

घाटगाउँ डटकम

तस्बिर : हेमन्त केसी/रासस

जाजरकोट : पछिल्लो समय बैंकमा सर्वसाधारणको भीड लागेको छ । बिहीबार कृषि विकास बैंकमा सर्वसाधारणको भीड लागेको हो । गाउँका बैंकमा रकम नभएपछि सदरमुकाम स्थित कृषि विकास बैंकमा रकम लिनका लागि बिहीबार सर्वसाधारण जम्मा भएका हुन् ।

यहाँ पनि २५ हजार भन्दा बढी रकम भुक्तानी नहुँदा समस्या भएको स्थानीयको गुनासो छ ।


प्रकाशित मिति: बिहिबार, साउन ७, २०७८, २२:५३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बिहिबार, साउन ७, २०७८, २२:५३:००
खुल्न थाले शक्तिपीठ बिहिबार, साउन ७, २०७८, २२:५३:००